घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको अध्यक्षमा अमर बानियाँ

विकल्प न्यूज/बेनी माघ ३ गते । नेपाल घरेलु उद्योग तथा साना उद्योग महासंघ म्याग्दीको १९ औं बार्षिक साधारणसभा तथा ९ औं अधिवेशनबाट अमर बानियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनबाट निर्वतमान अध्यक्ष एवम् केन्द्रिय प्रतिनिधि लिलाराम गौतम, बरिष्ठ उपाध्यक्ष लोकनाथ रेग्मी, उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव डम्बर कार्की, कोषाध्यक्ष भुपेन बानियाँ रहेका … Continue reading घरेलु तथा साना उद्योग महासंघ म्याग्दीको अध्यक्षमा अमर बानियाँ